प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै
काठमाडौँ: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरुको सङ्ख्या बढ्दै गएको छ।
भोटेकोशी बाढीः एक हजार २९३ शव फेला
काठमाडौँ: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ।
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
काठमाडौँ: चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ।
बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
काठमाडौँ: रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम... विस्तृतमा
भोटेकोशीका बाढीपीडितको पुनःस्थापना यथाशीघ्र गरिने
काठमाडौँ: भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको... विस्तृतमा
सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौराः मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा तथा... विस्तृतमा
- ‹ previous
- 196 of 4214
- next ›