प्रधानमन्त्री शाह र अष्ट्रेलियाका समकक्षीबीच टेलिफोन वार्ता
काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ।
सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’
कञ्चनपुर: सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ मनाइँदै छ।
सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौँ: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा... विस्तृतमा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी... विस्तृतमा
बैतडीको दशरथचन्दकी अस्मिताले पाइन् घरमै नागरिकता
बैतडीः बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।
- ‹ previous
- 197 of 4214
- next ›