नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँः नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध
काठमाडौँः निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित... विस्तृतमा
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँः आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबारको तुलनामा सुनको मूल्य रु ६०० र चाँदीको मूल्य रु १० ले... विस्तृतमा
वेदकोटमा रुख ढलेर घर च्यापिँदा महिलाको मृत्यु, एक जना घाइते
महेन्द्रनगरः वेदकोट नगरपालिका–३ पेलितालमा कच्ची घर नजिकै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ... विस्तृतमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। खरिद र बिक्रीदर यस प्रकार छः
जोगबुढा नदीमा तटबन्ध बनेपछि कुतियाकवर बस्ती जोखिममुक्त
दोधारा चाँदनी: वर्षौंदेखि बाढीको मार खेप्दै आएको कुतियाकवर बस्ती जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि सुरक्षित बनेको... विस्तृतमा
- ‹ previous
- 358 of 4059
- next ›