सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

सुदूरपश्चिमबाट नेपाली कम्युनिष्ट पार्टी एक नम्बर हुन्छः भीम रावल

मंसिर १२, ०३:५५नारायण अवस्थी

धनगढीः आगामी निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कम्युनिष्ट पार्टी एक नम्बर हुने दाबी गरिएको छ।

प्रदेश मन्त्रिपरिषद् बस्यो, स्थानीय सेवा नियमावलीबारे कुनै निर्णय भएन

मंसिर ११, ०६:३८नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक शुक्रवार अपरानह्न बसेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्... विस्तृतमा

गत वर्ष प्रदेश लोक सेवाले स्थानीय तहका लागि किन विज्ञापन खोलेन?

मंसिर ११, ०३:४७नारायण अवस्थी

धनगढी: प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिमले गत आर्थिक वर्षमा स्थानीय तहका लागि विज्ञापन नै खोलेन।

धनगढी उपमहानगरले विकेन्द्रीकरणको अभ्यास गर्दै, वडामै आर्थिक अख्तियारी

मंसिर ११, ११:५९नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले विकेन्द्रीकरणको अभ्यास थालेको छ।

सामाजिक विकास मन्त्रालयले गर्‍यो दरबन्दी नै नभएको कार्यालयमा सरुवा

मंसिर ९, ०५:०४नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले दरबन्दी नै नभएको कार्यालयमा कर्मचारी सरुवा गरेको पाइएको छ।... विस्तृतमा

धनगढी उपमहानगरमा कर्मचारी अभाव, क्याम्पससँग स्वयंसेवक विद्यार्थी माग

मंसिर ९, ०२:३०नारायण अवस्थी

धनगढीः धनगढी उपमहानरपालिकाले कर्मचारी अभाव हुँदा क्याम्पसहरूसँग स्वयंसेवक माग गरेको छ। उपमहानगरले धनगढीको कैलाली... विस्तृतमा