धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने
कार्तिक २८, १०:५३कमल सावद
धनगढीः कैलालीको धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने भएको छ।
धनगढीमा तस्करीको सामान बेच्ने प्रहरी हवल्दारमाथि छानबिन सुरु
कार्तिक २७, १०:३४कमल सावद
धनगढीः कैलालीको धनगढीमा तस्करीको सामान बिक्री गर्ने एक प्रहरी सहायक हवल्दारमाथि छानबिन सुरु भएको छ।
कैलालीमा प्रहरी हवल्दारले नै तस्करीको सामान बेच्ने गरेको आरोप
कार्तिक २६, ०६:५२कमल सावद
धनगढीः कैलालीमा एक प्रहरी सहायक हवल्दारले नै तस्करीको सामान बेच्ने गरेको आरोप लागेको छ।
कञ्चनपुरमा बाख्रा चोर्नेहरुबाटै प्रहरीले घुस खाने गरेको आरोप
कार्तिक २५, ११:२५कमल सावद
धनगढीः कञ्चनपुरमा बाख्रा चोर्नेहरुबाटै प्रहरीले घुस खाने गरेको आरोप लागेको छ।
धनगढीमा ‘हरियाली प्रवर्धन’ गर्न १३ हजार ६ सयको संख्यामा वृक्षारोपण
कार्तिक २४, ०९:२७कमल सावद
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले ‘हरित धनगढी’ अभियान अन्तर्गत हालसम्म १३ हजार ६ सय सातवटा बिरुवा सडक... विस्तृतमा
धनगढीमा ४६६ मृतकका आफन्तलाई २३ लाख ३० हजार दाउरा खर्च उपलब्ध
कार्तिक २३, १०:३२कमल सावद
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले २०८० पुस ९ गतेदेखि निःशुल्क रुपमा शव चिस्यान सेवा सुरु गरेको थियो।
- ‹ previous
- 42 of 309
- next ›