सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

सुदूरपश्चिमको वन मन्त्रालयका ७२ जना कर्मचारीको एकैपटक गरियो सरुवा

कार्तिक २१, ०६:३८कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका ७२ जना कर्मचारीको एकैपटक सरुवा भएको छ। सो... विस्तृतमा

धनगढी–काठमाडौँ हवाई भाडा बढेर १६ हजार ६ सय नाघ्यो

कार्तिक २०, ०६:४६कमल सावद

धनगढीः धनगढी–काठमाडौँ हवाई भाडादर अस्वाभाविक रूपमा बढेको छ।

देउसीपछि वनभोज जाने समय सुरु, सुरक्षीत रहन प्रहरीको सुझाव

कार्तिक १९, ०५:४७कमल सावद

धनगढी: कैलाली र कञ्चनपुरमा देउसीपछि वनभोज जाने समय सुरु भएको छ। तिहारमा देउसी–भैलोबाट सङ्कलन भएको रकमले साथी–भाइ... विस्तृतमा

धनगढीको नगर प्रहरीले गर्‍यो एक हजार चार सय ७६ वटा सर्पको उद्धार

कार्तिक १९, ०१:५६कमल सावद

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले एक हजार चार सय ७६ वटा सर्पको उद्धार गरेको छ। सर्प... विस्तृतमा

धनगढीको मोहना छठीघाट सिँगारिँदै

कार्तिक १९, ११:१७कमल सावद

धनगढी : सूर्यको पूजा आराधना गरि मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना छठी घाट बेहुली झै सिङ्गार्न थालिएको छ... विस्तृतमा

धनगढीमा सात करोड ५३ लाखको राना सांस्कृतिक सङ्ग्रहालय तयार

कार्तिक १८, ०६:४८कमल सावद

धनगढीः कैलालीको धनगढीमा राना सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम पूरा भएको छ। सङ्घीय र स्थानीय सरकारको सात करोड ५३... विस्तृतमा