सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमल सावद बाट थप

कैलालीको कान्द्रा नदीमा हुलाकी राजमार्गले तटबन्ध गर्दै

वैशाख २७, १०:३६कमल सावद

धनगढी : कैलालीको कान्द्रा नदीमा हुलाकी राजमार्गले तटबन्ध निर्माण गर्दै छ। जिल्लाको भजनी नगरपालिकासँग जोडिएको... विस्तृतमा

सुदूरपश्चिमको नौ सय ७५ स्थानमा आगलागी, नियन्त्रणका कार्यक्रम प्रभावहीन

वैशाख २६, ०६:३७कमल सावद

धनगढी : वनहरूमा आगो लाग्न नदिन सुदूरपश्चिममा बर्सेनि कम्तीमा २० लाख रुपैयाँ खर्च हुँदै आएको छ। प्रदेशका नौवटै... विस्तृतमा

धनगढीमा पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु

वैशाख २६, १०:२८कमल सावद

धनगढीः कैलालीको धनगढीमा पहिलो पटक वर्गाीकृत फोहर बिक्री गर्ने काम सुरु भएको छ।

धनगढीमा ८३ ताल अतिक्रमणको चपेटामा, उपमहानगर डोजर लगाउँदै

वैशाख २२, ०४:३६कमल सावद

धनगढीः धनगढी उपमहानगरपालिकाले अतिक्रणमा परेका सबै ताल तथा पोखरीका संरचना भत्काउन सुरु गरेको छ।

कैलालीको चौमाला–खैराला चल्ने पाँच गाडिका सञ्चालकलाई जरिबाना

वैशाख २०, ०५:०६कमल सावद

धनगढीः कैलालीको चौमाला–खैराला सडक खण्डमा सञ्चालन हुँदै आएका गाडिका सञ्चालकहरूलाई जरिबाना तिराइएको छ। क्षमताको पाँच... विस्तृतमा

धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न रुख कट्न सुरु

वैशाख २०, ०३:५८कमल सावद

धनगढीः कैलालीको धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रुख कटानको काम सुरु भएको छ। क्षेत्रीय सहरी... विस्तृतमा