सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीले एक महिनाको तलब भोटेकोशी बाढीपीडितलाई दिने
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट र मन्त्रीहरूले आफ्नो एक महिनाको तलब रसुवाका बाढी... विस्तृतमा
आफन्तको सम्पर्कमा पुग्न सकेका छैनन् सुरज चौधरी, घरमा खबर गरिदिन आग्रह
धनगढी: एक व्यक्ति भेटिएपछि उहाँका आफन्त तथा परिवारजनलाई खबर पुर्याइदिन आग्रह गरिएको छ।
सर्पको टोकाइबाट बैतडीमा १२ वर्षीया बालिकाको मृत्यु
बैतडीः बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–४ का लोकेन्द्रबहादुर चन्दकी १२... विस्तृतमा
रसुवा बाढीमा फसेका ३ हजार २५३ जनाको उद्धार
काठमाडौँः रसुवामा बाढीका कारण विभिन्न स्थानमा फसेका ३ हजार २५३ जनाको उद्धार गरिएको छ।
प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब विपद् कोषमा जम्मा गरिने
काठमाडौँः प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा... विस्तृतमा
भोटेकोशीमा पानीको सतह फेरि बढ्यो, सतर्कता अपनाउन आग्रह
काठमाडौँः भोटेकोशीमा जलसतह पुनःबढेको छ। लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन... विस्तृतमा
- ‹ previous
- 110 of 12592
- next ›