सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

धनगढी–१५ मा वडास्तरीय खेलकुद प्रतियोगिता सुरु

मंसिर १५, ०८:४१खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–१५ मा आजदेखि वडास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ।

बाजुरामा एक पुरुष मृत फेला

मंसिर १५, ०७:४३खबर संवाददाता

बाजुराः बाजुरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

लागूऔषध मुद्दामा फरार धनगढीका २ जना पक्राउ

मंसिर १५, ०७:३७खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका २ जना पक्राउ परेका छन्।

कञ्चनपुरबाट ५ लाख ८६ हजारको भन्सार छलीका सामान बरामद

मंसिर १५, ०७:३५खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ५ लाख ८६ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी र टीकापुर लागूऔषधसहित ४ जना पक्राउ

मंसिर १५, ०७:३२खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र टीकापुर लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

एसिसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

मंसिर १५, ०६:५८खबर संवाददाता

काठमाडौँ: संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका... विस्तृतमा