सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

बन्यजन्तु अबैध शिकार मुद्दामा फरार अछामका एक जना पक्राउ

असोज २०, ०९:२६खबर संवाददाता

अछामः बन्यजन्तु अबैध शिकार मुद्दामा फरार अछामका एक जना पक्राउ परेका छन्।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु

असोज २०, ०९:२१खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ।

धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लागेर सात जना घाइते

असोज २०, ०९:०८खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन्।

आलुको बोराभित्र लुकाएर ल्याइएका १२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ

असोज २०, ०९:०४खबर संवाददाता

रौतहट: रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई... विस्तृतमा

भोटेकोशी बाढीको प्रभाव अध्ययन संसदीय विशेष समितिको बैठक आज बस्दै

असोज २०, ०८:५९खबर संवाददाता

काठमाडौँ: भोटेकोशी बाढीको प्रभाव अध्ययन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बिहान ९ः०० बजे बस्ने भएको छ।

कांग्रेस महाधिवेशनमा २०० बढी स्वयंसेवक परिचालन

असोज २०, ०८:५५खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।