सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप

मंसिर २, ०३:००खबर संवाददाता

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप ४ दिन म्याद बढाइएको छ।... विस्तृतमा

एनपिएलः कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १६७ रनको लक्ष्य

मंसिर २, ०१:५२खबर संवाददाता

काठमाडौँ: नेपाल प्रिमियर लिग एनपिएल दोस्रो संस्करणको दोस्रो खेलमा आज कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि... विस्तृतमा

धनगढी–४ रातोपुलका करुणाकर जोशीले गरे कपडा सहयोग

मंसिर २, १२:५९खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ २२ थान कपडा सहयोग गरिएको छ।

कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

मंसिर २, ०९:४५खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा पौने ७ लाखको अवैध सामान बरामद गरिएको छ।

बैतडीको सुर्नया गाउँपालिकामा लागेको ताला ३९ दिन पछि खुल्यो

मंसिर २, ०९:२७खबर संवाददाता

बैतडीः बैतडीको सुर्नया गाउँपालिकामा लागेको ताला ३९ दिन पछि खुलेको छ।

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

मंसिर २, ०७:३६खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ।