सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

मंसिर २, ०७:३६खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ।

दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’

मंसिर २, ०७:३१खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ। पछिल्लो समय उन्नत नश्लका गाई र भँैसीको व्यावसायिक पालन... विस्तृतमा

एनपीएल क्रिकेट: चारटोली मैदानमा

मंसिर २, ०७:२७खबर संवाददाता

काठमाडौँ: दोस्रो संस्करणको  नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्।

बझाङमा रुख काट्ने क्रममा रुख लाग्दा एक जनाको मृत्यु

मंसिर २, ०७:२२खबर संवाददाता

बझाङः बझाङमा रुख काट्ने क्रममा रुख लाग्दा एक जनाको मृत्यु भएको छ।

कञ्चनपुरमा लागूऔषधसहित २ जान युवक पक्राउ

मंसिर २, ०७:१६खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ जान युवक पक्राउ परेका छन्।

दार्चुलामा बेवारिसे अवस्थामा २ थान भरुवा बन्दुक फेला

मंसिर २, ०७:१०खबर संवाददाता

दार्चुलाः दार्चुलामा बेवारिसे अवस्थामा २ थान भरुवा बन्दुक फेला परेको छ।