सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

सन्तोष परियारले गरे रास्वपा परित्याग

कार्तिक २८, ०४:१९खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गरेका... विस्तृतमा

प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

कार्तिक २८, ०४:११खबर संवाददाता

काठमाडौँ: निर्वाचन  आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि... विस्तृतमा

‘जेन्जी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

कार्तिक २८, ०३:२३खबर संवाददाता

काठमाडौँः सरकारले ‘जेन्जी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ। 

बैतडीका ट्रक चालक हत्या प्रकरणमा चार जनालाई जन्मकैद

कार्तिक २८, ०३:१०खबर संवाददाता

बैतडीः बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालत बैतडीले... विस्तृतमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

कार्तिक २८, ११:३७खबर संवाददाता

काठमाडौँः बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै... विस्तृतमा

धनगढी बसपार्कमा हायसको सिसा फुटाइयो

कार्तिक २८, ११:०९खबर संवाददाता

धनगढीः धनगढी बसपार्कमा हायसको सिसा फुटाइएको छ। पार्किङमा राखेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १७६४ नम्बरको हायस... विस्तृतमा