रसुवाको बाढीमा घोडाघोडीकी चुनकी डगौरा सम्पर्कविहीन
धनगढीः रसुवामा आएको भीषण बाढीपछि कैलालीको घोडाघोडी नगरपालिका–३ का चुनकी डगौरा सम्पर्कविहीन भएका छन्।
धनगढीको नवजीवन अस्पतालद्वारा रसुवा बाढीपीडितका लागि २ लाख २२ हजार सहयोग
धनगढीः धनगढीस्थित नवजीवन अस्पताल प्रालिले रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ।
सुदूरपश्चिमका दुई प्रदेश गौरवका सडकलाई वैकल्पिक राजमार्गका रूपमा अघि बढाइने
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रूपमा सञ्चालन हुँदै आएका दुई सडकलाई वैकल्पिक राजमार्गका... विस्तृतमा
भोटेकोशी बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
धनगढीः रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका ८५ जना सम्पर्कविहीन भएका छन्।
भोटेकोसी बाढीपछि सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालनको तयारीमा रहेका विभिन्न परीक्षा स्थगित गरेको छ।
प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि विदुर प्रस्थान
काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको... विस्तृतमा
- ‹ previous
- 124 of 12600
- next ›