सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कपडा बैङ्कलाई सहयोग

कार्तिक १८, १०:४४खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैङ्कलाई सहयोग गरिएको छ। धनगढी-४ उत्तरबेहेडी निवसी गंगा दत्त भट्ट र... विस्तृतमा

डडेलधुरामा अत्याधुनिक स्वास्थ्य चौकी भवन निर्माण

कार्तिक १८, ०९:१७खबर संवाददाता

डडेलधुराः डडेलधुरा सदरमुकाम बागबजारको पश्चिमतर्फ १४ किलोमिटरको मात्रै दुरीमा अवस्थित भागेश्वर गाउँपालिकाको अस्थायी... विस्तृतमा

कञ्चनपुरका गणेशको घरमा ७ ग्राम बढी खैरो हेरोइन फेला, ६ जना पक्राउ 

कार्तिक १८, ०८:०६खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका गणेश बोहराको घरमा ७ ग्राम बढी खैरो हेरोइन फेला परेका छ।

लागूऔषध मुद्दामा फरार टीकापुरका ३ जना पक्राउ

कार्तिक १८, ०७:५१खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार कैलालीको टीकापुरका ३ जना पक्राउ परेका छन्।

कैलालीबाट लागूऔषधसहित बर्दियाका २ जना पक्राउ 

कार्तिक १८, ०७:५०खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषधसहित बर्दियाका २ जना पक्राउ परेका छन्।

अचेत भेटिएका नरेश सुनारको माया मेट्रोमा निःशुल्क उपचार (प्रवर्धित सामाग्री) 

कार्तिक १८, ०७:३२खबर संवाददाता

धनगढीः बाटोमा अचेत अवस्थामा भेटिएका कञ्चनपुरका नरेश सुनारको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क उपचार गरेको... विस्तृतमा