सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

अचेत भेटिएका नरेश सुनारको माया मेट्रोमा निःशुल्क उपचार (प्रवर्धित सामाग्री) 

कार्तिक १८, ०७:३२खबर संवाददाता

धनगढीः बाटोमा अचेत अवस्थामा भेटिएका कञ्चनपुरका नरेश सुनारको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क उपचार गरेको... विस्तृतमा

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

कार्तिक १८, ०६:३१खबर संवाददाता

काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी... विस्तृतमा

आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

कार्तिक १८, ०६:१५खबर संवाददाता

धनगढीः नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

धनगढीबाट बझाङ जाँदै गरेको बस र पेट्रोल ट्याङ्कर आपसमा ठोक्किए

कार्तिक १७, ०४:५९खबर संवाददाता

धनगढी :  धनगढीबाट बझाङतर्फ जाँदै गरेको बस र ट्याङ्कर ठोकिएका छन्।

बैतडीमा ४ सय ७ नयाँ मतदाता थपिए

कार्तिक १७, ०४:२५खबर संवाददाता

बैतडीः आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बैतडीमा पछिल्लो समय ४ सय ७ जना नयाँ मतदाता थपिएका छन्।

सुदूरपश्चिम प्रदेश सभाको क्षतिग्रस्त भवन मर्मत सम्भार गरिँदै

कार्तिक १७, ०४:०१खबर संवाददाता

धनगढीः जेन जी आन्दोलनका क्रममा जलाईएको सुदूरपश्चिम प्रदेश सभाको पुरानो भवनको मर्मतको काम तिब्र रुपमा चलिरहेको छ ।... विस्तृतमा