सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

धनगढीमा चार वर्षदेखि पुष्पखेती गर्दै अछामका रोशन साउँद

असोज २७, ०३:५९खबर संवाददाता

धनगढीः कृषि विषय पढेका अछामका रोशन साउँद र दशरथ साउँद चार वर्षदेखि धनगढी-९ मा व्यावसायिक पुष्पखेतीमा जमेका छन्।

सेती अस्पतालका करार सेवाका कर्मचारी आन्दोलित

असोज २७, ०३:२६खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका छन्। चाडपर्व भत्ता, पोसाक भत्ता र... विस्तृतमा

विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

असोज २७, ०३:०५खबर संवाददाता

काठमाडौँ : प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय... विस्तृतमा

उदयदेव-पाटन प्रिमियर लिगः हिमचुली सेमिफाइनलमा

असोज २७, ०२:४३खबर संवाददाता

बैतडी : बैतडीको पाटनमा जारी पाँचौ संस्करणको उदयदेव–पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगितामा हिमचुली युवा क्लब... विस्तृतमा

खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी

असोज २७, ०२:२३खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ। निकुञ्ज प्रशासनले सोमवारदेखि... विस्तृतमा

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

असोज २७, ०१:०९खबर संवाददाता

काठमाडौंः इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताए।इजरायली... विस्तृतमा