कर्णाली नदीमा महिलाकाे शव फेला
असोज २०, १२:०७खबर संवाददाता
धनगढी: कैलालीको कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको जानकी गाउँपालिका(९ छतिवन सामुदायिक वन क्षेत्रमा... विस्तृतमा
कैलालीको ओलानी अस्थायी प्रहरी पोष्टलाई कम्प्युटर र प्रिन्टर सहयोग
असोज २०, ०९:४५खबर संवाददाता
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित ओलानी अस्थायी प्रहरी पोष्टलाई कम्प्युटर र प्रिन्टर सहयोग... विस्तृतमा
कैलाली कञ्चनपुरमा बिदा कटौती, आजदेखि सेवा प्रवाह सुचारु
असोज २०, ०८:५०खबर संवाददाता
धनगढीः सम्भावित विपद्लाई मध्यनजर गरी गृह मन्त्रालयले यसअघि असोज १९ र २० गते दिएको सार्वजनिक बिदा कटौती गरिएको छ।
कञ्चनपुर कारागारबाट फरार ११६ कैदी सम्पर्कमा आएनन्
असोज २०, ०८:४७खबर संवाददाता
कञ्चनपुर: जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका ११६ कैदी अझै सम्पर्कमा आएका छैनन्।
कञ्चनपुरबाट भन्सार छलीको स्टेशनरीका सामान बरामद
असोज २०, ०८:४५खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको स्टेशनरीका सामान बरामद गरिएको छ।
धनगढीमा ४ जना जुवाडे पक्राउ
असोज २०, ०८:१२खबर संवाददाता
धनगढीः धनगढीमा ४ जना जुवाडे पक्राउ परेका छन्।
- ‹ previous
- 1323 of 12709
- next ›