सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

धनगढीका खगेन्द्रराज भट्टले गरे २४६ थान कपडा सहयोग

असोज १५, ०२:२२खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई २४६ थान कपडा सहयोग गरिएको छ। धनगढी-४ उत्तरबेहडीका स्थानीय... विस्तृतमा

डोटीको आदर्श गाँउपालिकाकी उपाध्यक्ष रोकायाले गरिन् कपडा सहयोग

असोज १५, ०२:१३खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ३० थान कपडा सहयोग गरिएको छ। डोटीको आदर्श गाउँपालिकाका उपाध्यक्ष... विस्तृतमा

बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा ४ सय बढी पशुको बलि

असोज १५, ११:२४खबर संवाददाता

बैतडी : बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा ४ सय बढी पशुको बली दिइएको छ।

नवजीवन अस्पतालले दशैंको दिन धनगढीमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

असोज १५, १०:२१खबर संवाददाता

धनगढीः विजया दशमीको दिन धनगढीमा निःशुल्क बस सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पताल... विस्तृतमा

धनगढीबाट भन्सार छलीका सामानसहित २ जना महिला पक्राउ

असोज १५, ०९:००खबर संवाददाता

धनगढीः धनगढीबाट भन्सार छलीका सामानसहित २ जना महिला पक्राउ परेका छन्।

स्कुटी दुर्घटना हुँदा धनगढीका एक युवकको मृत्यु, एक घाइते

असोज १५, ०८:५२खबर संवाददाता

धनगढीः स्कुटी दुर्घटना हुँदा धनगढीका एक युवकको मृत्यु भएको छ।