‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
काठमाडौँ, १५ असोज ः ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन्।
वीरगन्जको दसैँ मेलामा ’ग्याङ फाइ’: एकको मृत्यु, तीन जना पक्राउ
वीरगन्जः वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलवार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ।
आजको मौसम: कहाँ–कहाँ वर्षाको सम्भावना?
काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधवार दिउँसो र राति देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको... विस्तृतमा
बैतडीमा बसको ठक्करबाट एक महिलाको मृत्यु
बैतडी,१४ असोजः बसको ठक्करबाट मंगलवार बैतडीमा एक महिलाको मृत्यु भएको छ।
बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा ४ सय बढी पशुको बलि
बैतडीः बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा ४ सय बढी पशुको बली दिइएको छ।
नवरात्रको अन्तिम दिनः आज महानवमी पर्व मनाइँदै
धनगढीः प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी... विस्तृतमा
- ‹ previous
- 1335 of 12712
- next ›