बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा ४ सय बढी पशुको बलि
बैतडीः बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा ४ सय बढी पशुको बली दिइएको छ।
नवरात्रको अन्तिम दिनः आज महानवमी पर्व मनाइँदै
धनगढीः प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी... विस्तृतमा
कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना घाइते
धनगढी : कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–३ सिउडीबाटमा से १ ज ४१७... विस्तृतमा
गायक विजय सङ्खरले ल्याए ‘चाडबाड’ म्युजिक भिडियो
काठमाडौंः दशैं र तिहारलाई मध्यनजर गर्दै नयाँ नेपाली गीत 'चाडबाड' सार्वजनिक भएको छ। म्युजिक भिडियो सहितको गीतमा... विस्तृतमा
भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध
कञ्चनपुर : भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ।
कैलालीका उखु खेतीको क्षेत्रफल घट्दै
कैलाली : पछिल्ला वर्ष कैलालीमा नगदेबालीका रूपमा खेती हुँदै आएको उखुखेतीको क्षेत्रफल घट्दै गएको छ।
- ‹ previous
- 1336 of 12713
- next ›