कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजना घाइते
कञ्चनपुर : कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन्।
केपी ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी
काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै... विस्तृतमा
रवि लामिछाने नख्खु कारागार फर्किए
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन्।
कञ्चनपुरमा ‘जेन–जी’ भन्दै कुटपिटमा परेका नरेशले लाइभमै जीवन त्यागे
धनगढी : कञ्चनपुरका नरेश धानुकले आफूलाई जेनजी भन्दै नाङ्गेै पारेर कुटपिट गरिएको दाबी गर्दै आत्महत्या गरेका छन्।
गोली लागेर घाइते भएका बैतडीका किशोरको उपचारका क्रममा निधन
बैतडी: जेन–जी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका बैतडीका एक किशोरको उपचारका क्रममा निधन भएको छ।
प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन जानकारी
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे... विस्तृतमा
- ‹ previous
- 1392 of 12725
- next ›