सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

‘नेपालमा ढुक्क भएर लगानी गर्नुस्’:अर्थमन्त्री वाग्ले

साउन ३०, ०४:३५खबर संवाददाता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ।

धनगढीमा बढ्दै साइकल संस्कृति, स्वास्थ्यदेखि वातावरण संरक्षणसम्म जोडिँदै

साउन ३०, ०४:१०खबर संवाददाता

कैलाली: कुनै समय छोटो दूरीको यात्रा र दैनिक कामकाजका लागि मात्रै प्रयोग हुने साइकल पछिल्लो समय धनगढीमा स्वास्थ्य,... विस्तृतमा

अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

साउन ३०, ०४:०३खबर संवाददाता

अछाम: मंगलसेन नगरपालिका–५ मा अटो अनियन्त्रित भई सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

साउन ३०, ०३:५३खबर संवाददाता

सियोल, (रासस/एएफपी): दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने... विस्तृतमा

कांग्रेस संस्थापनइतर समूहको बन्दसत्रमा विभिन्न प्रतिवेदन र प्रस्ताव पेश

साउन ३०, ०३:५२खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा विभिन्न प्रतिवेदन तथा प्रस्ताव छलफलका... विस्तृतमा

काठमाडौंका पाँच स्थानबाट एलपी ग्यास बिक्री, अभाव हुन नदिन निगमको पहल

साउन ३०, ०३:३४खबर संवाददाता

काठमाडौं: नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका पाँच स्थानबाट ग्यास बिक्री... विस्तृतमा