कैलाली–५: राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दको फराकिलो अग्रता
धनगढीः कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतगणना विवरण सार्वजनिक भएको छ।
गुल्मी–१ मा रास्वपाका सागर ढकालको अग्रता
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले गुल्मी–१ मा प्रारम्भिक मतगणनामा अग्रता... विस्तृतमा
डडेल्धुरामा मतगणना सुरु, रास्वपाका तारा जोशीको अग्रता
धनगढीः डडेल्धुरामा मतगणना सुरु भएको छ। परशुराम नगरपालिकाबाट मतगणना थालिएकोमा हालसम्म १ हजार ३१२ मत गणना गरिएको छ।
म्याग्दीमा महावीर पुनको अग्रता
काठमाडौंः म्याग्दीमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन्।
मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी
मुस्ताङ: हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्।
चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता
चितवनः चितवन–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता... विस्तृतमा
- ‹ previous
- 316 of 12192
- next ›