बझाङमा अटो दुर्घटना हुँदा ६ जना घाइते
भदौ २१, १०:००खबर संवाददाता
बझाङः बझाङमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन।
कञ्चनपुरबाट लागुऔषधसहित कैलालीका एक युवक पक्राउ
भदौ २१, ०९:०८खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित कैलालीका एक युवक पक्राउ परेका छन्।
कैलालीमा सशस्त्रद्धारा कटुवा पेस्तोल र एक किलो चरेस बरामद
भदौ २१, ०८:५५खबर संवाददाता
धनगढीः कैलालीमा सशस्त्र प्रहरीको टोलीले कटुवा पेस्तोल र चरेस बरामद गरेको छ।
कैलाली र कञ्चनपुरबाट ४ लाख बढीको अवैध सामान बरामद
भदौ २१, ०८:३४खबर संवाददाता
धनगढीः कैलाली र कञ्चनपुरबाट ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ।
पहिराले बाजुराको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
भदौ २१, ०८:१२खबर संवाददाता
बाजुराः बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध... विस्तृतमा
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ: मुख्यमन्त्री भट्ट
भदौ २१, ०७:५८खबर संवाददाता
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको... विस्तृतमा
- ‹ previous
- 42 of 12555
- next ›