‘बजेटलाई स्नान गराएर पाप पखाल्ने धन्दा चल्दैछ, कदापि स्वीकार्य छैन’
धनगढीः सुदूरपश्चिम प्रदेशको बजेटमाथि संसदीय छानबिन गर्ने निर्णयबाट सरकार पछाडि हट्न खोजेको भन्दै सत्तारुढ नेपाली... विस्तृतमा
अर्नब चक्रवातको असर नेपालमा: आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव... विस्तृतमा
कञ्चनपुरबाट साढे सात लाखको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट ७ लाख ५६ हजारको अवैध सामान बरामद गरिएको छ। जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट... विस्तृतमा
कैलालीबाट लागुऔषधसहित एकै दिन ८ जना पक्राउ
धनगढीः कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित एकै दिन ८ जना पक्राउ परेका छन्।
सुदूरपश्चिम विजयी, एनपीएलको तेस्रो संस्करणमा पहिलो जित
धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ।
कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ
धनगढी: कैलालीको भजनीमा बोक्सीको आरोप लगाउँदै ५६ वर्षीया महिलामाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
- ‹ previous
- 47 of 12702
- next ›