सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कैलालीका २ जना लागूऔषधसहित पक्राउ

माघ २१, ०९:१६खबर संवाददाता

धनगढीः कैलालीका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।

गर्भपतन मुद्दामा फरार डोटीकी एक महिला पक्राउ

माघ २१, ०८:४३खबर संवाददाता

डोटीः गर्भपतन मुद्दामा फरार डोटीकी एक महिला पक्राउ परेकी छिन्।

बेलौरीका एक युवक खैरो हेरोईनसहित पक्राउ

माघ २१, ०८:३९खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्।

कैलालीको भजनीमा स्वास्थ्य र पोषणको अवस्था नाजुक

माघ २१, ०७:१४खबर संवाददाता

टीकापुरः कैलालीको भजनी नगरपालिकामा शिक्षा, स्वास्थ्य र पोषणको अवस्था नाजुक देखिएको छ। नगरपालिकाको तथ्याङ्क हेर्दा... विस्तृतमा

यस्तो छ आजको मौसम पूर्वानुमान

माघ २१, ०७:०४खबर संवाददाता

काठमाडौँ: हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली... विस्तृतमा

धनगढीलाई महानगर बनाउने काँग्रेस उम्मेदवार शाहको प्रस्ताव

माघ २०, ०५:११खबर संवाददाता

धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का काँग्रेस उम्मेदवार नरनारायण शाहले धनगढी उपमहानरपालिकालाई महानगरपालिका... विस्तृतमा