सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फ ३० लाख मतपत्र छापियो

माघ १९, १२:३९खबर संवाददाता

काठमाडौँ: आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छापिएको... विस्तृतमा

गेटा आँखा अस्पतालका शिविरबाट डडेल्धुरा, बैतडी र दार्चुलामा २ हजारभन्दा बढी लाभान्वित

माघ १९, १२:२७खबर संवाददाता

धनगढी: नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाको आयोजनामा तथा सेभा नेपाल र रुईत फाउण्डेशनको... विस्तृतमा

बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बल र बिएलए लडाकूबीच ४० घन्टा भिडन्त

माघ १९, १२:०३खबर संवाददाता

पाकिस्तान: इरान र अफगानिस्तानसँग सीमाना जोडिएको पाकिस्तानको बलुचिस्तान प्रान्तमा सरकारी सुरक्षा बल र पृथकतावादी... विस्तृतमा

घोडाघोडी नगरपालिकामा लगाइएको ताला खुल्यो

माघ १९, ०९:४४खबर संवाददाता

धनगढी: घोडाघोडी नगरपालिकाले समयमा ढुंगा, गिट्टी र बालुवाको रोयल्टी संकलनको ठेक्का लगाई नदीजन्य पदार्थ उत्खनन्... विस्तृतमा

सुदूरपश्चिममा चुनावका लागि जनशक्ति व्यवस्थापनको तयारी

माघ १९, ०८:४४खबर संवाददाता

धनगढीः आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा रहेका निर्वाचन कार्यालय जनशक्ति... विस्तृतमा

लागूऔषध मुद्दामा फरार २ जना कैलालीबाट पक्राउ

माघ १९, ०७:३४खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार २ जना कैलालीबाट पक्राउ परेका छन्।