सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

बैतडीबाट ३ लाख बढीको अवैध सामान बरामद

असोज २९, ०९:२८खबर संवाददाता

बैतडीः बैतडीबाट ३ लाख बढीको भन्सार छलीका अवैध सामान बरामद गरिएको छ।

३० प्रहरी जवान सहायक हवलदारमा बढुवा सिफारिस (सूचीसहित)

असोज २९, ०९:११खबर संवाददाता

काठमाडौँः नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना... विस्तृतमा

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन जना घाइते

असोज २९, ०८:४१खबर संवाददाता

जाजरकोटः जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

सुदूरपश्चिममा पाँच हजार प्रहरी परिचालन, कस्तो छ चाडपर्वमा सुरक्षा व्यवस्था ?

असोज २९, ०८:०९खबर संवाददाता

धनगढीः दसैँ–तिहार र छठलाई लक्षित गर्दै सुदूरपश्चिममा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

असोज २९, ०७:०२खबर संवाददाता

काठमाडौँ: शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी... विस्तृतमा

मनसुन बाहिरियो, पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

असोज २९, ०६:१९खबर संवाददाता

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।