कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै
पुष २४, ०९:०४खबर संवाददाता
बैतडी: बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन्।
प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
पुष २४, ०७:५५खबर संवाददाता
काठमाडौँ : नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ।
कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ
पुष २४, ०७:४९खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
पुष २४, ०७:३९खबर संवाददाता
दार्चुलाः दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।
धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ
पुष २४, ०७:३३खबर संवाददाता
धनगढीः कैलालीको धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।
दुई जिल्लाबाट भन्सार छलीका सामान नियन्त्रणमा
पुष २४, ०७:२७खबर संवाददाता
धनगढीः दुई जिल्लाबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
- ‹ previous
- 858 of 12530
- next ›