कैलाली मोडल मा.वि. द्वारा बाढी पीडितलाई १ लाख ५ हजार सहयोग
धनगढी: कैलाली मोडल माध्यमिक विद्यालय परिवारले भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका... विस्तृतमा
नेपाल माहोर वैश्य सेवा समितिद्वारा विपद् राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग
धनगढी: नेपाल माहोर वैश्य सेवा समितिले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि ५१ हजार रुपैयाँ आर्थिक... विस्तृतमा
भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेनाको व्यापक परिचालन, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए
चितवन: भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म प्रभाव परेपछि शव खोजी, उद्धार... विस्तृतमा
भोटेकोशी बाढीपीडितका लागि कैलाली जनपुस्तकालयको २५ हजार सहयोग
धनगढीः भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि कैलाली जनपुस्तकालयले २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने... विस्तृतमा
कैलालीको रोयल फिड इण्डस्ट्रीजद्वारा भोटेकोशी बाढीपीडितका लागि २ लाख ५१ हजार सहयोग
धनगढीः कैलालीस्थित राजीपुरमा रहेको रोयल फिड इण्डस्ट्रीज प्रालिले भोटेकोशी बाढीपीडितका लागि २ लाख ५१ हजार रुपैयाँ... विस्तृतमा
जनज्योति आधारभूत विद्यालयका विद्यार्थीको अनुकरणीय सहयोग
धनगढी: डडेल्धुराको परशुराम नगरपालिका–३ स्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्च तथा... विस्तृतमा
- ‹ previous
- 89 of 12581
- next ›