सुदूरपश्चिमका एमाले सांसद थापाले दिए राजीनामा, बजेटप्रति थिए असन्तुष्ट
असोज २८, १०:१५खबर संवाददाता
धनगढीः सुदूरपश्चिम प्रदेशसभाका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
कञ्चनपुरबाट डेढ लाखका अवैध कुखुराका चल्ला बरामद
असोज २८, १०:१०खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छली गरी भारतबाट ल्याइएका करिब १ लाख ५० हजार रुपैयाँ मूल्यका कुखुराका चल्ला प्रहरीले... विस्तृतमा
भजनीमा साढे २ लाखको झिलीमिली बत्ती बरामद
असोज २८, ०९:०३खबर संवाददाता
धनगढीः कैलालीको भजनीमा तस्करी गरेर ल्याइरहेको साढे २ लाखको झिलीमिली बत्ती बरामद गरिएको छ।
चरेश मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
असोज २८, ०८:३४खबर संवाददाता
कञ्चनपुरः चरेश मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
कञ्चनपुरबाट लागुऔषधसहित बाजुराका २ जना पक्राउ
असोज २८, ०८:२४खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित बाजुराका २ जना पक्राउ परेका छन्।
धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु
असोज २८, ०८:२०खबर संवाददाता
धनगढीः धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
- ‹ previous
- 88 of 12712
- next ›