सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

टीकापुरका ३ किशोर लागूऔषधसहित पक्राउ

भदौ १५, ०७:३६खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरका ३ किशोर लागूऔषधसहित पक्राउ परेका छन्।

बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

भदौ १५, ०७:२५खबर संवाददाता

काठमाडौँ: हाल देशभर साधारण बादल लागेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम... विस्तृतमा

भोटेकोशी बाढीपछि धनगढीमा आयोजना हुने ‘सुदूरपश्चिम गाईजात्रा–२’ स्थगित

भदौ १४, ०४:५०खबर संवाददाता

धनगढी: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि धनगढीमा आयोजना हुने भनिएको ‘सुदूरपश्चिम... विस्तृतमा

निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र भाजपा का राष्ट्रिय उपाध्यक्ष तीरथ सिंह रावत बीच भेटवार्ता

भदौ १४, ०४:४८खबर संवाददाता

नयाँदिल्ली: नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र भारतको... विस्तृतमा

भोटेकोशी बाढीपीडितका लागि बैतडी समाज धनगढीको ५५ हजार ५५५ सहयोग

भदौ १४, ०४:४४खबर संवाददाता

धनगढी: भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बैतडी समाज धनगढीले... विस्तृतमा

भोटेकोशी बाढीपीडितका लागि भारतमा रहेका डडेल्धुराका युवाहरूले गरे सहयोग

भदौ १४, ०४:२९खबर संवाददाता

धनगढी: भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि समृद्धि युवा बचत समूहमा आबद्ध युवाहरूले सहयोग गरेका छन्।