सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

अभद्र व्यवहार मुद्दामा फरार दार्चुलााका एक जना पक्राउ

असोज २७, ०८:४५खबर संवाददाता

दार्चुलाः अभद्र व्यवहार मुद्दामा फरार दार्चुलााका एक जना पक्राउ परेका छन्।

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

असोज २७, ०८:३३खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

डोटीमा एक नाले भरुवा वन्दुक बरामद

असोज २७, ०८:२९खबर संवाददाता

डोटीः डोटीमा एक नाले भरुवा वन्दुक बरामद गएिको छ।

सुदूरपश्चिममा बजेट विवादः सत्तारुढ सांसद भन्छन्– सरकार फेरिए पनि बिचौलिया फेरिएनन्

असोज २७, ०७:३९खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि बढ्दै... विस्तृतमा

कञ्चनपुरमा खुकुरी देखाएर १६ वर्षीय किशोरमाथि कुटपिट, पाँच जना पक्राउ

असोज २७, ०७:१७खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलौरीमा खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

आज देशका यी भूभागमा वर्षाको सम्भावना

असोज २७, ०६:४२खबर संवाददाता

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।