सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कैलाली ५ मा नेपाली कम्युनिस्ट पार्टीबाट ५ जना उम्मेदवार सिफारिस

पुष १०, ०३:०५खबर संवाददाता

धनगढी: नेपाली कम्युनिस्ट पार्टीले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचन लड्नका लागि ५ जनाको नाम सिफारिस... विस्तृतमा

कञ्चनपुरका आरक्षपीडितको पुनर्स्थापनाका लागि उच्च अदालत महेन्द्रनगरमा रिट दर्ता

पुष १०, ०२:४२खबर संवाददाता

धनगढी: कञ्चनपुरका आरक्षपीडितको पुनस्र्थापनाको माग गर्दै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा रिट निवेदन दर्ता... विस्तृतमा

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

पुष १०, ०२:१२खबर संवाददाता

धनगढी: सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय... विस्तृतमा

सुदूरपश्चिम प्रदेशमा मेडिकल उपकरण खरिदमा अनियमितता भन्दै अख्तियारलाई पत्र

पुष १०, ०१:४०खबर संवाददाता

धनगढी: सार्वजनिक लेखा समितिले सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत औषधी आपूर्ति व्यवस्थापन केन्द्रबाट खरिद गरिएका... विस्तृतमा

धनगढी–२ रातोपुलका टेकराज जोशीले गरे कपडा सहयोग

पुष १०, १२:५७खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ २४ थान कपडा सहयोग गरिएको छ। धनगढी–२ रातोपुुल निवासीे टेकराज जोशीले... विस्तृतमा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

पुष १०, ०८:२९खबर संवाददाता

काठमाडौँः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार... विस्तृतमा