७ कक्षामा पढ्ने किशोरसँग बेपत्ता भइन ३ बच्चाकी आमा, गाउँमा हंगामा
एजेन्सी: ३ बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग एकै रात बेपत्ता भएको घटना भारतमा... विस्तृतमा
अभिनेत्रीले मञ्चमै कपडा खोलेपछि...
एजेन्सी: एक एक अभिनेत्रीले मञ्चमै कपडा खोलेर सबैलाई आश्चर्यचकित पारेकी छिन्।
खैरो कपाल भएको भन्दै विद्यालय प्रवेशमा रोक लगाएपछि
एजेन्सी: एउटा स्कुलले खैरो कपाल भएको भन्दै एकजना छात्रालाई विद्यालयमा निषेध गरेको घटना सार्वजनिक भएको छ।
धोनी किन देखिए बौद्ध भिक्षुको अवतारमा ? तस्विर बन्यो भाइरल
ऐजेन्सी: टिम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी नयाँ अवतारमा देखिएका छन्। आइपीएलको १४ औं सिजनको तयारीमा... विस्तृतमा
रक्सी पिएर नारी दिवस मनाउन पैसा नदिएपछि नातिनीले कुटिन् हजुरआमा
ऐजेन्सी: एक ८१ वर्षकी हजुरआमालाई आफ्नै नातिनीले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
बिहे गर्न नपाएको भन्दै बिजुलीको पोलमा चढे यी वृद्ध
ऐजेन्सी: एक ६० वर्षीय वृद्ध बिहे गर्न नपाएको भन्दे बिजुलीको पोलमा चढेको घटना सार्वजनिक भएको छ। ५ छोराछोरी रहेका... विस्तृतमा
- ‹ previous
- 35 of 87
- next ›