सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

असार १८, ०७:२५खबर संवाददाता

कांग्रेस–एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति, पहिले ओली प्रधानमन्त्री बन्ने

काठमाडौँ: नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार संचालनका लागि नयाँ गठबन्धन बन्ने सहमति भएको छ।

असार १७, ०६:५७नारायण अवस्थी

सुदूरपश्चिममा कार्य विभाजन नियमावली विपरीत मन्त्रालय फुटाइयो

धनगढीः अर्थतन्त्र र लोकतन्त्र कमजोर पार्न सुदूरपश्चिम सरकारले मन्त्रालय फुटाएको नेपाली काँग्रेसले आरोप लगाएको छ।

असार १७, ०२:३१

विपत्तिमा परेर घाइते भएकाको सरकारले निःशुल्क उपचार गरोस्ः माधव सापकोटा

काठमाडौंः  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले, प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको... विस्तृतमा

असार १७, ०८:४७खबर संवाददाता

रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

धनगढीः नागरिक उन्मुक्ति पाटीले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाएको छ।

असार १६, १०:३७खबर संवाददाता

सुदूरपश्चिममा मन्त्रालयको संङ्ख्या १० पुगाएको भन्दै काँग्रेस आक्रोशित

धनगढीः सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर १० मन्त्रालय बनाएपछि काँग्रेसले चेतावनी दिएको छ।

असार १६, ०१:४०खबर संवाददाता

सुदूरपश्चिममा चार मन्त्रालय फुटाएर पाँच मन्त्रीको व्यवस्थापन

धनगढीः सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय फुटाइएको छ। मन्त्रालय फुटाएर बिना विभागीय ५ मन्त्रीलाई जिम्मेवारी... विस्तृतमा