सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

असार १५, ०८:११खबर संवाददाता

क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टीहरुबीच एकताको पक्षमा छः गजुरेल

काठमाडौँः नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले आफ्नो कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा रहेको... विस्तृतमा

असार १५, ०७:५७खबर संवाददाता

देउवा र ओलीबीच बालकोटमा भेटवार्ता

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिवार भेटवार्ता भएको... विस्तृतमा

असार १५, ०७:५३खबर संवाददाता

मल र बीउको अभाव नहोस् भन्नेमा सरकार सचेत छ: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनशैली र जनजीविकासँग जोडिएको धान बालीको आर्थिक, सामाजिक... विस्तृतमा

असार १४, ०८:११खबर संवाददाता

रास्वपा महामन्त्री ढकाललाई कारबाही गर्नेबारे रास्वपामा दुई धार

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको निर्देेशनमा अनुसशान समितिले उनलाई प्रष्टिकरण सोधेको छ।

असार १३, १०:५२खबर संवाददाता

सुदूरपश्चिममा जिम्मेवारी नपाएका ५ मन्त्रीका लागि तीन मन्त्रालय फुटाइदै

धनगढीः सुदूरपश्चिम प्रदेशका दुई मन्त्रालय रिक्त छन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा... विस्तृतमा

असार १०, ०३:१७

संसद सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँः सांसद मनिष झाले सङ्घीय संसद सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।