कुनै पनि प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय
काठमाडौँः राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ।
नागरिक उन्मुक्ति दुई भागमा विभाजन, पक्ष र विपक्षमा ह्विप जारी
धनगढीः नागरिक उन्मुक्ति पार्टी दुई भागमा विभाजन भएको छ।
तीर्थराज बोहराको नाम नाउपाको नयाँ समानुपातिक सांसदमा सिफारिस
धनगढीः नागरिक उन्मुक्ति पार्टीको नयाँ समानुपातिक सांसदमा तीर्थराज बोहराको नाम सिफारिस गरिएको छ।
मुख्यमन्त्रीलाइ विश्वासको मत नदिन सांसदहरुलाइ नागरिक उन्मुक्तिको निर्देशन
धनगढीः नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली... विस्तृतमा
नागरिक उन्मुक्तिकी अध्यक्षले गरिन राज्यमन्त्रीलाइ कारबाही
धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही... विस्तृतमा
सुदूरपश्चिममा मुख्यमन्त्री चयन गर्न सत्ता गठबन्धनभित्रै उल्झन
धनगढीः सत्ता गठबन्धनभित्रै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री चयन गर्ने विषय पेचिलो बनेको छ।
- ‹ previous
- 379 of 1673
- next ›