सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

चैत्र २०, १२:५४खबर संवाददाता

विहिबार सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन्।

चैत्र २०, १२:२६खबर संवाददाता

अध्यक्ष रञ्जिताको एक्सन, कुटपिटमा संलग्न दुई अध्यक्षमाथि कारबाही

धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ एक्सनमा उत्रिएकी छन्।

चैत्र २०, ११:४५खबर संवाददाता

ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छुः मन्त्री भण्डारी

काठमाडौँः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक... विस्तृतमा

चैत्र २०, १०:१४खबर संवाददाता

नागरिक उन्मुक्तिको विवादले सुदूरपश्चिममा एकीकृतलाई नेतृत्व दिने समझदारी

धनगढीः सुदूरपश्चिममा एकीकृत समाजवादी/नागरिक उन्मुक्तिले पहिलो चरणमा मुख्यमन्त्री लिने सहमति भइसकेको छ।

चैत्र २०, ०९:२१खबर संवाददाता

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै

काठमाडौँः आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने  उपनिर्वाचनमा पार्टीका तर्फबाट... विस्तृतमा

चैत्र १९, ०६:०१खबर संवाददाता

नागरिक उन्मुक्ति टुटफुटको संघारमा, रञ्जिता र रेशम पक्षबिच कुटाकुट

धनगढीः नागरिक उन्मुक्ति पार्टी टुटफुटको संघारमा पुगेको छ।