सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

चैत्र ४, ०३:४४खबर संवाददाता

एमाले कञ्चनपुरको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता

कञ्चनपुरः नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

चैत्र ४, ११:२२खबर संवाददाता

प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गरौँ: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान... विस्तृतमा

चैत्र ३, ०७:२२खबर संवाददाता

माओवादी केन्द्र र समाजवादी पार्टी एक हुँदै

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ।

चैत्र ३, १०:१०खबर संवाददाता

नागरिक उन्मुक्तिको विवादले सुदूरपश्चिमका मुख्यमन्त्री अफ्ठेरोमा

धनगढीः नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको विवादले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री अफ्ठेरोमा परेका छन्।

चैत्र २, ०३:३७खबर संवाददाता

नव नियुक्त प्रदेश प्रमुख धनगढी आइपुगे 

धनगढी: नव नियुक्त प्रदेश प्रमुख धनगढी आइपुगेका छन्। शुक्रवार सुदूरपश्चिमका नयाँ प्रदेश प्रमुख नजिर मियाँ धनगढी... विस्तृतमा

चैत्र २, १०:२५खबर संवाददाता

एमाले अछामको अधिवेशन स्थगित, भीम रावललाई निषेधमाथि निषेध

धनगढी : पूर्व उपाध्यक्ष भीम रावललाई एमालेका नेताहरूले नै निषेधमाथि निषेध गरेको गुनासो गरिएको छ। रावललाई... विस्तृतमा