सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

साउन ३, ०५:५६खबर संवाददाता

एमालेको कार्यवाहक अध्यक्षमाः पोखरेल

काठमाडौंः  नेकपा (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ।

असार ३०, ०६:००खबर संवाददाता

एमालेका सांसदबाट खर्च कटौतीको प्रस्ताव दर्ता

धनगढीः  नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ।

असार ३०, ०३:५५खबर संवाददाता

सुदूरपश्चिम सांसद विकास कोषमा रकम थप्ने तयारी

धनगढीः आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेट पारित गर्ने वा नगर्ने समय सीमा घर्किनै लाग्दा सुदूरपश्चिममा... विस्तृतमा

असार ३०, १०:५२खबर संवाददाता

८ बजे बोलाइएको बैठक स्थगित, ३ बजे बजेट पारित गराउने यस्तो छ अंक गणित

धनगढीः सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ। आज साढे ८ बजे बोलाईएको बैठक स्थगित भएको हो। सरकारले सत्तापक्ष... विस्तृतमा

असार २७, ०६:३३खबर संवाददाता

मुख्यमन्त्री कार्यालयमा अनावश्यक खर्चको होडबाजी, एसी खरिद गर्न १२ लाख

धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सजावटको नाममा झण्डै एक करोड खर्च गर्ने गरी बजेट... विस्तृतमा

असार २७, ०५:०२खबर संवाददाता

डोटीका एक माओवादी नेताको हृदयघातका कारण मृत्यु

धनगढीः  केआईसिँह गाँउपालिका ५ का नेकपा माओवादी केन्द्रका अध्यक्ष इश्वरे लुहारको मृत्यु भएको छ।