सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

असार २७, १०:१८खबर संवाददाता

राष्ट्रिय सभा बैठक स्थगित, भोलि बस्ने

काठमाडौं: राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि तय भएको बैठक भोलि बस्नेगरी स्थगित भएको हो।

असार २७, ०६:०५खबर संवाददाता

आज पनि राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं: राष्ट्रिय सभाको बैठक आज बुधवार पनि बिहान ११ः०१ बजेमा बस्दैछ। मंगलवारको बैठकमा राष्ट्रिय सभामा विनियोजन... विस्तृतमा

असार २६, ०७:१७खबर संवाददाता

आज राष्ट्रियसभाको बैठक बस्दै  

काठमाडौंः राष्ट्रियसभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ... विस्तृतमा

असार २४, ०४:५५खबर संवाददाता

प्रधान्मन्त्रीको राजीनामापछि मात्रै संसद्को अवरोध हटाउने एमालेको अडान

काठमाडौंः  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्रीका कारण बन्द भएको बताए।

असार २३, ०६:११खबर संवाददाता

प्रचण्ड–विप्लव समाजवादी मोर्चामा, वैद्यसँगको सम्वादमा बाबुराम 

काठमाडौंः  समाजवादी नेपालको पहिलो बैठक सुरु भएको छ।

असार २२, ०६:०५खबर संवाददाता

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिँदै

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिँदैछन्। शुक्रवार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने... विस्तृतमा