सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

वैशाख ३०, ०८:२५खबर संवाददाता

सुुदूरपश्चिममा माओवादीको संसदीय बैठक अनिश्चित

धनगढीः सुुदूरपश्चिममा माओवादीको संसदीय बैठक अनिश्चित बनेको छ। प्रदेश सरकारबारे निर्णय गर्न शुक्रवार दिउँसो २ बजे... विस्तृतमा

वैशाख ३०, ०६:०३खबर संवाददाता

आज एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं: नेकपा एमालेको स्थायी कमिटी बैठक आज शनिवार बस्दैछ। शुक्रवार नै बस्ने तय भएको बैठक अन्तिममा शनिवार बस्ने... विस्तृतमा

वैशाख २९, ०९:५५

टोपबहादुरको बिरामी बिदा पेश गर्ने व्यक्तिको खोजीमा जुट्यो प्रहरी 

धनगढीः  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फरार सांसद टोपबहादुर रायमाझीको बिरामी बिदाको निवेदन पेश गर्ने... विस्तृतमा

वैशाख २९, ०९:३५खबर संवाददाता

सरकारलाई साथ दिन माओवादीका संगठनको प्रदर्शन 

धनगढीः  नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरूले शुक्रबार सरकारले थालेको भ्रष्टाचारविरुद्धको कदमलाई साथ... विस्तृतमा

वैशाख २९, ०५:०१खबर संवाददाता

एमालेभित्र उठ्यो संघीयताको विपक्षमा पार्टी उभिनुपर्ने माग

काठमाडौंः देशको दोस्रो ठूलो दल नेकपा एमालेमा संघीय प्रणालीमाथिको वहसले औपचारिक प्रवेश पाएको छ।

वैशाख २९, १०:५७खबर संवाददाता

सुदूरपश्चिम सरकारबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै 

धनगढीः सुुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गर्न माओवादीले संसदीय दलको बैठक बोलाएको छ।