सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

चैत्र २४, ०९:०४खबर संवाददाता

नागरिक उन्मुक्तिका राजनीतिक संवाद् समितिका संयोजक चौधरीले गरे पार्टी परित्याग

धनगढीः नागरिक उन्मुक्ति पार्टीबाट दाङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका नेता सुरेन्द्र चौधरीले सो... विस्तृतमा

चैत्र २४, ०४:२५खबर संवाददाता

सुदूरपश्चिमको राजधानीका बारेमा बोल्दा सांसद बलायरलाई रोके सभामुखले

धनगढीः नेपाली कांग्रेसका सांसद् वीरवहादुर बलायरलाई बोल्दाबोल्दै प्रतिनिधिसभामा रोक लगाइएको छ।

चैत्र २४, ०९:५६खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित, मन्त्रीपरिषद विस्तार झन पेचिलो

धनगढीः मन्त्रालय बाँडफाँडमा भागबन्डा नमिल्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ। खास गरी गठबन्धनमा... विस्तृतमा

चैत्र २३, ०५:४७खबर संवाददाता

सरकारले आगामी बजेट, नीति तथा कार्यक्रम बनाउँदा गुणात्मक र परिणात्मक ढंगले ल्याउनुपर्छः प्रचण्ड

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्न पुँजीगत खर्च बढाउनुपर्ने... विस्तृतमा

चैत्र २३, ०८:०२खबर संवाददाता

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण हुँदै

काठमाडौंः आगामी वैशाख १० गते हुने उपनिर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकासन हुँदैछ।... विस्तृतमा

चैत्र २३, ०७:१५खबर संवाददाता

सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौं: सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन्। ... विस्तृतमा