उपेन्द्र यादव उपनिर्वाचनको तयारीमा
काठमाडौँः गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र... विस्तृतमा
लोसपाले गठन ग¥यो २१६ सदस्यीय केन्द्रीय समिति
काठमाडौँः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले केन्द्रीय समिति गठन गरेको छ।
फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
काठमाडौँः राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ।
राष्ट्रपति निर्वाचनः आज उमेदवारले नाम फिर्ता लिन सक्ने
काठमाडौं: राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन्। उमेदवारी फिर्ता... विस्तृतमा
विदेशमै रहँदा परराष्ट्रमन्त्रीको पद नजाओस् भनेर भ्रमण रोकेको हुँः प्रचण्ड
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अपमान गर्नेगरी जेनेभा भ्रमण नरोकेको... विस्तृतमा
प्रधानमन्त्रीले राष्ट्रपति चुनावअघि विश्वासको मत लिनेः नेता बस्नेत
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचन अघि नै विश्वासको मत लिने तयारी गरेका छन्।
- ‹ previous
- 566 of 1688
- next ›