भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै
काठमाडौं: भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। आगामी १ फागुनमा उनी... विस्तृतमा
मुख्यमन्त्री शाहको भ्रष्टाचार विरुद्ध कार्ययोजना तयार गर्ने पहिलो निर्णय
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गरेका छन्।
सुदूरपश्चिमबाट एकिकृत समाजबादी पार्टीको सत्तारोहण सुरु
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादी सहभागी भएको छ। बिहीवारको प्रदेश सभामा मुख्यमन्त्री राजेन्द्र... विस्तृतमा
देउवा भौतिक र शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त
धनगढीः सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिलामन्त्रीमा नरेशबहादुर शाही... विस्तृतमा
सुदूरपश्चिममा आजै दुई मन्त्री बन्ने चर्चा
धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले शपथ लिँदै छन्।
नवनियुक्त मुख्यमन्त्री शाहको परीक्षण यात्रा प्रारम्भ, पाउँलान त महिनादिनभित्रै विश्वासको मत?
धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शाहलाई... विस्तृतमा
- ‹ previous
- 584 of 1689
- next ›