सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

माघ १८, ०८:४५खबर संवाददाता

माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

काठमाडौंः नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ। आज बोलाइएको बैठक भोलिका लागि सरेको... विस्तृतमा

माघ १८, ०७:५५खबर संवाददाता

परराष्ट्रमन्त्री राई भोलि श्रीलंका जाँदै

काठमाडौं: परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल भोलि श्रीलंका जाने भएकी छन्। श्रीलंकाली समकक्षी अली साब्रीको... विस्तृतमा

माघ १८, ०७:४८खबर संवाददाता

माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक आज बस्दै

काठमाडौं: सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र स्थायी समिति बैठक आज बुधबार दिउँसो बस्दै... विस्तृतमा

माघ १७, ०९:११

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच... विस्तृतमा

माघ १७, ११:२६खबर संवाददाता

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न... विस्तृतमा

माघ १७, ०८:३७खबर संवाददाता

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं: नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ। पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल... विस्तृतमा