सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

माघ ३, ०७:१९खबर संवाददाता

सुदूरपश्चिममा सभामुखका लागि आज तेस्रो पटक चुनाव हुँदै

धनगढी: सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज तेस्रो पटक चुनाव हुँदैछ। यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट... विस्तृतमा

माघ ३, ०५:५६खबर संवाददाता

 माओवादीको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं: सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले मंगलबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाएको छ। बैठकले... विस्तृतमा

माघ २, ०७:३४खबर संवाददाता

सुदूरपश्चिममा सभामुखमा सत्ता गठबन्धनलाई समर्थन गर्न अध्यक्ष श्रेष्ठको निर्देशन 

धनगढीः नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ धनगढी आइपुगेकी छन्। धनगढी पुगे लगत्तै उनले... विस्तृतमा

माघ २, १२:२८खबर संवाददाता

सभामुख चयन प्रक्रिया गम्भिर मोडमा, सरकारमाथि नै नैतिक संकट

धनगढीः सुदूरपश्चिम प्रदेश सभामा सत्तासाझेदार दलबीच बेमेल पैदा भएको छ। नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेश... विस्तृतमा

माघ २, ०८:५२खबर संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्रीद्धारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, घाइतेको उपचारमा ध्यान दिन आग्रह

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पोखरा जहाज दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जली... विस्तृतमा

माघ २, ०८:१६खबर संवाददाता

सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन 

धनगढी: सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुने भएको छ। प्रदेश सभाको सभामुख छान्न सोमबार बिहान ९ बजे... विस्तृतमा