सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

पुष २७, ०२:४४खबर संवाददाता

सुदूरपश्चिमको सभामुखका लागि दुई सांसदले गराए मनोनयन दर्ता

धनगढीः सुदूरपश्चिमको सभामुखका लागि दुई जना प्रदेश सभा सदस्यले मनोनयन दर्ता गरेका छन्। प्रदेश सांसद मानबहादुर रावल... विस्तृतमा

पुष २७, ०१:४९खबर संवाददाता

नागरिक उन्मुक्ति मौन बस्दा प्रदेश सरकार गठनमा अलमल

धनगढीः नागरिक उन्मुक्ति पार्टी मौन बस्दा सुदूरपश्चिम प्रदेश सरकार गठनमा उल्झन आउने देखिएको छ। 

पुष २७, ०१:१२खबर संवाददाता

आजै मुख्यमन्त्रीको दाबी, २ः३० बजेभित्र सभामुखको मनोनयन

धनगढीः सुदूरपश्चिम प्रदेशमा आज अपरान्ह मुख्यमन्त्रीको दाबी पेश र २ः३० बजेभित्र सभामुखको मनोनयन दर्ता गर्नुपर्ने... विस्तृतमा

पुष २७, ०७:४०खबर संवाददाता

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आज रावलले दाबी पेस गर्ने 

धनगढी: एमालेका संसदीय दलका नेता राजेन्द्रसिँह रावल सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आज दाबी पेस गर्ने भएका छन्।... विस्तृतमा

पुष २६, ०७:२१कमल सावद

लेखराजलाई साक्षी राखेर रावलले बुधवार मुख्यमन्त्रीमा दाबी पेस गर्ने

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिँह रावलले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि... विस्तृतमा

पुष २६, ०५:५६

प्रधानमन्त्री प्रचण्डलाई ऐतिहासिक बहुमतसहित विश्वासको मत

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका... विस्तृतमा